
यो साता हुँदैछ ग्रहहरूको परेड
६ माघ, काठमाडौं। यही जनवरी २५ तारिख (१२ माघमा)मा एक दुर्लभ खगोलीय दृश्य हुने भएको छ । सो दिन कम्तिमा ६ वटा ग्रहहरू एकसाथ पङ्तिवद्ध हुनेछन् । यस्तो दृश्य संसारको लगभग सबै भागबाट देख्न सकिनेछ । प्ल्यानेटरी परेड वा परेड अफ प्लानेट भनिने उक्त एउटा अत्यन्तै दुर्लभ खगोलीय घटनामा सौर्यमण्डलका शुक्र, मंगल, वृहस्पति, शनि, वरूण […]