by प्रकृति प्रेस | १० महिना | अन्य, समाचार
काठमाडौं, २२ असार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ । घर माथिबाट पहिरो खस्दा रुरुक्षेत्र–३ की उजेली विक कच्ची घरमा पुरिएकी थिइन् । उनलाई जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु...