हिउँदमा कर्णालीमा डल्फिन

हिउँदमा कर्णालीमा डल्फिन

२ पुस, धनगढी।   मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा करिब ८ वटा डल्फिन नियमित रूपमा देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए । उनका अनुसार समूहमा...
बाढीले आरक्षका वन्यजन्तुमा क्षति

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

१२ कात्तिक, सुनसरी।   गत असोज दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले जंगल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्षको जंगलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ ।...
उद्धार ढिलो, मर्छन् वन्यजन्तु

उद्धार ढिलो, मर्छन् वन्यजन्तु

५ कात्तिक, कैलाली ।   गत बुधबार बिहान (३० असोजमा) कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प-यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । १७ चैत...
कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

१९ असोज, काठमाडौं    विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण...
ढोरपाटनः सिकार र पर्या–पर्यटनको आधार

ढोरपाटनः सिकार र पर्या–पर्यटनको आधार

१० असोज, म्याग्दी ढोरपाटन सिकार आरक्ष पूर्वी रूकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्षको ६० प्रतिशत पूर्वी रूकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud