हात्तीबाट मकै जोगाउनै मुस्किल

हात्तीबाट मकै जोगाउनै मुस्किल

२५ वैशाख, झापा । मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउन मुस्किल भएको छ । दिनहु आउने जंगली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३,...
हात्तीबाट मकै जोगाउनै मुस्किल

संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।   वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको...
ढोरपाटनमा सुरू भयो सिकार याम

ढोरपाटनमा सुरू भयो सिकार याम

१७ चैत, बागलुङ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरू भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ वटा बँदेलसहित ३५ वटा वन्यजन्तुको सिकार हुने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत १५ माघमा सिकारका लागि बोलपत्र आह्वान...
मुस्ताङमा हिउँ चितुवाको अनुगमन

मुस्ताङमा हिउँ चितुवाको अनुगमन

१२ चैत, मुस्ताङ । उपल्लो मुस्ताङका विभिन्न ३ स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँचितुवाको अनुगमन सुरू भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि यो जन्तुको को अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय...
बजेट अभावमा रोकियो गैँडा गणना

बजेट अभावमा रोकियो गैँडा गणना

१ चैत, काठमाडौँ।   हरेक ५ वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि गणनाकार्य प्रभावित बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए ।...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud