by प्रकृति प्रेस | ७ महिना | वातावरण, विश्व, समाचार
२ असोज, काठमाडौं ‘यागी’ नामक आँधीको प्रभावले म्यानमा ठुलो जनधनको क्षति भएको छ । भीषण वर्षासँगैको बाढीमा २ सय २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ८० भन्दा बढी व्यक्ति वेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको त्यहाँको सैनिक सरकारले जनाएको छ । यागी...
by प्रकृति प्रेस | ७ महिना | वातावरण, विश्व, समाचार
२८ भदौ, काठमाडौं यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा...
by प्रकृति प्रेस | ७ महिना | वातावरण, विश्व, समाचार
२५ भदौ, काठमाडौं ‘यागी’ नामक शक्तिशाली आँधीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । उत्तरी भियतनामको फुथोक प्रान्तस्थित फोङचाउ पुल भत्किएर सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २ सय ५० हाराहारी व्यक्ति घाइते छन् । ठाउँ–ठाउँमा बाढी र...
by प्रकृति प्रेस | ८ महिना | वातावरण, समाचार, समाज
२० भदौ, काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको सेनेटरी ल्याण्डफिल साइटको निगरानी सुरु भएको छ । काठमाडौं महानगरपालिकाले कार्यालयबाटै (काठमाडौं प्लाजाबाट) ल्याण्डफिलको निगरानी थालेको हो । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा...
by प्रकृति प्रेस | ८ महिना | जीवजन्तु, रोचक प्रकृति, वातावरण, विश्व, समाचार
१८ भदौ, एजेन्सी मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा ठुलो संख्यामा माछा मरेपछि सरकारले नदी सरसफाईका लागि संकटकालको घोषणा गरेको छ । भोलोस बन्दरगाहमा कयौं टन माछा मरेपछि सहरभरी दुर्गन्ध फैलिएको छ । स्थानीय बासिन्दालाई स्वास्थ्य समस्या पर्ने ठहर गर्दै सरकारले मरेका माछा...
by प्रकृति प्रेस | ९ महिना | वातावरण, समाचार, समाज
लमजुङ, १३ साउन पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही...