by प्रकृति प्रेस | ९ महिना | वातावरण, समाचार, समाज
१३ साउन, ललितपुर भारी वर्षाले दक्षिण ललितपुरको वाग्गमती गाउँपालिकामा ठुलो व्यापक क्षति पु¥याएको छ । शनिबार राति (१२ साउन)को वर्षाले मुख्य र सहायक सडकको आवागमन अवरुद्ध बनेको छ । शनिबार राति साढे ९ बजेदेखि करिब २ घण्टाको भीषण वर्षाले केही घरहरुमा क्षति पुगेको छ भने...
by प्रकृति प्रेस | ९ महिना | जलवायु परिवर्तन, वातावरण, समाचार
६ साउन, काठमाडौं जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष भोगिरहेका नेपालजस्ता पर्वतीय देशहरूका समस्या अन्तर्राष्ट्रियस्तरमा अवगत गराउन सरकारले सगरमाथा संवाद आयोजना गर्ने भएको छ । यसअघि २ पटक मिति तय भएर अन्तिम चरणमा स्थगित भएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने...
by प्रकृति प्रेस | ९ महिना | वातावरण, समाज
३० असार, काठमाडौं कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । म्यान्मारकी समाजसेवी तुलसी थापाले उपलब्ध गराएकी १५ वटा तेजपातका बिरुवा वाग्मती सफाइ महाअभियानको ५ सय ८३औँ हप्ताको अवसरमा (आज आइतबार) रोपिएको हो । वाग्मती सफाई...
by प्रकृति प्रेस | ९ महिना | प्रकृति विशेष, वातावरण, समाचार
२९ असार, कञ्चनपुर गत साता कञ्चनपुर र आसपासका भेगहरूमा भएको गति भारी वर्षाको अवस्थाको तथ्य बुझ्न जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूको टोली स्थलगत अध्ययनमा खटिएको छ । विभागका वरिष्ठ मौसमविद् (मेटियोरोलोजिस्ट) डा. इन्दिरा कँडेल नेतृत्वको टोलीले दोधारा...
by प्रकृति प्रेस | ९ महिना | प्रकृति विशेष, वातावरण, समाचार
३१ असार, काठमाडौं नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नवगठित सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । २२ सदस्यीय संघीय मन्त्रिपरिषद्मा उनी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने एक्ला मन्त्री बनेका छन् । ३ वर्षअघि...