ललितपुरको लालीगुराँ‍‍स सहकारीका सीईओ पक्राउ

ललितपुरको लालीगुराँ‍‍स सहकारीका सीईओ पक्राउ

१५ असार, काठमाडौं । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट...
तीन छोरा रोजगारीका लागि भारतमा, यता परिवारै पहिरोले सखाप

तीन छोरा रोजगारीका लागि भारतमा, यता परिवारै पहिरोले सखाप

१५ असार, गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पुर्दा भेषबहादुर, उनकी श्रीमती, जेठी बुहारी र दुई नातिनीको मृत्यु भएको हो । भेषबहादुरका तीन छोरा यतिबेला...
झोरमा हिलो खेल्दै रमाए किशोर किशोरी (तस्वीरहरु)

झोरमा हिलो खेल्दै रमाए किशोर किशोरी (तस्वीरहरु)

१५ असार, काठमाडौं । असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानीसहित खनजोत गरेर हिलो बनाएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो । १५ असारलाई सरकारले धान दिवशको रुपमा मनाउने गर्छ । त्यसैले यो दिन रोपाई महोत्सव कार्यक्रमहरु...
ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर

ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर

१४ असार, काठमाडौं । नेपाल र चीनबीच ऋणको ब्याजदरमा कुरा नमिल्दा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेन । नेपालले बीआरआई परियोजनाबाट सकेसम्म अनुदान मात्रै लिने र ऋण लिँदा पनि त्यो सहुलियतपूर्ण हुनुपर्ने सर्त राखेको छ । चीनले नेपाललाई...
घट्दै धान खेती क्षेत्र, प्रविधिले बढ्दै उत्पादन

घट्दै धान खेती क्षेत्र, प्रविधिले बढ्दै उत्पादन

१५ असार, काठमाडौं । सरकारले राष्ट्रिय धान दिवसका अवसरमा आज शनिबार भव्यतासाथ कार्यक्रम गर्दै छ । २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पहिलो पटक काठमाडौं उपत्यका बाहिर चितवनमा हुँदैछ । कृषि मन्त्रालयले चितवन बछौलीमा डेढ बिघामा रोपाइँ गरेर औपचारिक धान दिवस मनाउन...
दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

बहुमूल्य सम्पदालाई सस्तो गन्तव्य बनाएको नेपालले सगरमाथामा भीड देखाएको छ । तर, संरक्षणमा उदासिन देखिन्छ । यो सम्झिँदा दिगो पर्यटनप्रति नेपालको प्रयासमा धेरै प्रश्न उठिरह्यो । १५ असार, काठमाडौं । नेपालगञ्जबाट बझाङ, अछाम र मुगुमा नियमित उडान गर्ने वायुसेवा कम्पनीहरू जब...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud