by प्रकृति प्रेस | १ हप्ता | जीवजन्तु, समाचार, समाज
२ पुस, धनगढी। मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा करिब ८ वटा डल्फिन नियमित रूपमा देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए । उनका अनुसार समूहमा...
by प्रकृति प्रेस | २ हप्ता | जीवजन्तु, प्रकृति विशेष, समाचार
२४ मंसिर, कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा प्रवासी पक्षी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्र (आफ्नो थातथलो)मा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपक्षीका प्रजाति आइपुग्छन् । विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने...
by प्रकृति प्रेस | ४ हप्ता | जीवजन्तु, प्रकृति विशेष, समाचार
३ मंसिर, बर्दिया। केही दिनअघि भारतबाट बर्दिया प्रवेश गरेको पाटेबाघको जिपीएस र ड्रोनबाट निगरानी भइरहेको छ । मंसिर ५ गते राति बर्दिया प्रवेश गरेको सो पाटेबाघबारे सम्पूर्ण जानकारी प्राप्त भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण...
by प्रकृति प्रेस | १ महिना | जीवजन्तु, समाचार, समाज
५ मंसिर, कैलाली। नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीको घोडाघोडी ताल, वसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोर लगायतका क्षेत्रमा यो...
by प्रकृति प्रेस | १ महिना | वन, समाचार, समाज
३० कात्तिक, नवलपुर। कावासोतीमा बन्ने भनिएको नमूना सदरमुकाम निर्माण स्थलमा भएका रूख काट्न वन तथा वातावरण मन्त्रालयले फेरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहमति मागेको छ । उक्त जग्गामा रहेका रूख हटाउन वनले भूमि व्यवस्था मन्त्रालयको सहमति माग गर्दै...
by प्रकृति प्रेस | १ महिना | रोचक प्रकृति, वातावरण, विश्व, समाचार
२९ कात्तिक, एजेन्सी। प्रशान्त महासागरमा अहिलेसम्मकै सबैभन्दा ठूलो मुँगा फेला परेको छ । सो महासागरको दक्षिण पश्चिम भेगमा ससाना मुँगाहरू जोडिएर बनेको यो मुँगालाई वैज्ञानिकहरूले यसअघिको भन्दा ठूलो मानेका छन् । ३ सय वर्षभन्दा पुरानो मानिएको यो मुँगा वयस्क ‘ब्लू ह्वेल’...