by प्रकृति प्रेस | २ महिना | तस्बिर, प्रकृति विशेष, रोचक प्रकृति, समाज
मुस्ताङमा बुधबार राति (२७ चैतमा) वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्रहुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन् ।...
by प्रकृति प्रेस | ३ महिना | जीवजन्तु, तस्बिर
८ फागुन, मोरङ। मोरङको बेलबारीस्थित बेतना सिमसारमा रमाउँदै हाँसका बथान । तस्बिर/रासस
by प्रकृति प्रेस | ८ महिना | तस्बिर, समाज
पर्वतको पैंयुँ गाउँपालिका–५स्थित चिसापानीमा निर्माण भएको फोहोरमैला संकलन केन्द्र । पालिकाले यहाँ संकलित फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गरि प्रशोधन गरेर आम्दानी समेत गर्दै आएको छ । तस्बिरः...
by प्रकृति प्रेस | १० महिना | तस्बिर, समाज
जाजरकोटको बारेकोट गाउँपालिका–४स्थित कराइचुला हिमालमा वन लसुन संकलनका लागि जुटेका स्थानीय । वन लसुन प्रतिकेजी ३ हजार ५ सय रूपैयाँमा बिक्री हुने गर्छ । तस्बिरः...
by प्रकृति प्रेस | १० महिना | जलवायु परिवर्तन, तस्बिर, समाज
३ साउन बाँकेको राप्तिसोनारी गाउँपालिका ८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानी पोखरी । शम्शेर बजारबाट १ हजार २ सय मिटर खानेपानीको पाइप जमिन मुनि विच्छ्याएर यो पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिरः...
by प्रकृति प्रेस | १० महिना | तस्बिर, समाज
संरक्षणको पर्खाइमा रहेको ललितपुरको लगनखेलमा अवस्थित न्हुँ पोखरी । उक्त पोखरी मल्लकालीन समयमै निर्माण भएको स्थानीयको भनाइ छ । तस्बिरः...