by प्रकृति प्रेस | ४ महिना | वन, समाचार, समाज, साहित्य
९ भदौ, पर्वत ‘हरियो वन नेपालको धन’ भन्ने उखानविपरीतको अवस्था पर्वतमा देखा पर्दै गएको छ । जिल्लाका सामुदायिक वनमा स्थानीय उपभोक्ताको रुचि र सक्रियता घटेसँगै ५ वर्षयता वनको आम्दानीसमेत शून्य देखिएको छ । सहभागितामूलक वन व्यवस्थापनको अवधारणा अनुरूप सञ्चालित सामुदायिक वन...
by प्रकृति प्रेस | ४ महिना | जलवायु परिवर्तन, समाचार, समाज
३२ साउन, मनाङ ‘पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो,’ मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरूङले विगत सम्झिँदै भने । जंगलमा गएर सल्लाका रूख काटी...
by प्रकृति प्रेस | ५ महिना | जीवजन्तु, समाचार, समाज
२० साउन, काठमाडौं पाटेबाघ ‘जङ्गलको राजा’ हो तर मानव अतिक्रमणले बाघ मात्र हैन मानिसको जीवन नै सङ्कटमा पर्न थालेको छ । अहिले बाघ जङ्गलमा मात्र सीमित छैनन्, धमाधम बस्ती छिर्न थालेका छन् । बाघले मानिस मार्न थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका...
by प्रकृति प्रेस | ५ महिना | विश्व, समाचार, समाज
१५ साउन, काठमाडौं भीषण बाढी पहिरोले दक्षिण भारतको तटीय राज्य केरलाको वायनाडमा ७० जना भन्दा बढीको मृत्यु भएको छ । सो घटनामा १ नेपाली बालकको पनि मृत्यु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा बाढी र पहिरोले ठूलो भौतिक क्षतिसँगै...
by प्रकृति प्रेस | ५ महिना | समाचार, समाज
१५ साउन, गुल्मी धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट ५ सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो । एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको...
by प्रकृति प्रेस | ५ महिना | वातावरण, समाचार, समाज
लमजुङ, १३ साउन पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही...