by प्रकृति प्रेस | ६ महिना | मनोरञ्जन, वार्ता, सम्पादकीय
काठमाडौं । फिल्ममेकर दिनेश विजनको हरर युनिभर्सका फिल्मले बक्स अफिसमा एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । सन् २०१८ मा श्रद्धा कपुर स्टार ‘स्त्री’ बाट सुरु भएको यो युनिभर्सको पछिल्लो फिल्म ‘मुन्ज्या’ हो भने ‘स्त्री २’ प्रदर्शन तयारीमा छ । अब यो हरर युनिभर्सले अब...
by प्रकृति प्रेस | ६ महिना | मनोरञ्जन, वार्ता, सम्पादकीय
काठमाडौं । हलिउड अभिनेता बिल कोब्सको निधन भएको छ । डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता हिट फिल्मका अभिनेता कोब्सको ९० वर्षको उमेरमा निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु...
by प्रकृति प्रेस | ६ महिना | मनोरञ्जन, वार्ता, सम्पादकीय, साहित्य
काठमाडौं । भारतीय अभिनेत्री हिना खान स्तन क्यान्सरसँग जुधिरहेकी छन् । उनलाई तेस्रो चरणको स्तन क्यान्सर भएको बीबीसीले जनाएको छ । अभिनेत्री खानले पनि सामाजिक सञ्जालमार्फत पनि यसबारे जानकारी दिएकी छन् । इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘यो गम्भीर बिरामीको बाबजुद म सबैलाई...
by प्रकृति प्रेस | ६ महिना | मनोरञ्जन, वार्ता, स्वास्थ्य
काठमाडौं । नवाजुद्दिन सिद्दिकी बलिउडका उम्दा र मेहनती कलाकार हुन् । उनी जब स्क्रिनमा आउँछन्, छोटो भूमिकामा पनि आफ्नो दमदार उपस्थिति जनाउँछन् । हाल उनी आगामी फिल्म ‘रौतू का राज’ लाई लिएर चर्चामा छन् । फिल्ममा उनले एक अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका छन् । एक...
by प्रकृति प्रेस | ६ महिना | वार्ता, विचार
अहिले दश कक्षाको जाँचको परिणाम देखेर शिक्षाविद् धेरै दुःखी छन् । ‘यसपालि धेरै जना फेल हुन्छन् । किनभने विद्यार्थीले प्रत्येक विषयमा पास हुन ३५ ल्याउनै पर्छ’ भनेर शिक्षकहरू भन्दैथिए । विद्यार्थी डराइरहेका थिए । विभिन्न सरकारी र सामुदायिक स्कुलहरूमा वर्षैपिच्छे स्कुलको...
by प्रकृति प्रेस | ६ महिना | वार्ता, विचार
इतिहास, सङ्घर्ष र सङ्गठन निर्माणको आधार फरक भए पनि नेपालका मुख्य दलले हाल एकै प्रकारको व्यवहार गरिरहेका छन्। देशभर कतै पनि शासकीय शैलीमा खासै अन्तर पाउन सकिएको छैन। समाजवादी कोणबाट मूल्याङ्कन गरेर हेर्दा कुनै पनि दलबाट चुनाव जितेका स्थानीय तहका प्रमुखहरूले उदाहरणीय...