by प्रकृति प्रेस | २ महिना | दृष्टिकोण, लेख/रचना, विचार, विश्व
प्रेमप्रसाद ढकाल १० असोज, काठमाडौं केही वर्षअघिको भाइरस आतंकले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रूस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ । छिनछिनमा आइरहने यस्ता...
by प्रकृति प्रेस | २ महिना | वातावरण, विश्व, समाचार
२ असोज, काठमाडौं ‘यागी’ नामक आँधीको प्रभावले म्यानमा ठुलो जनधनको क्षति भएको छ । भीषण वर्षासँगैको बाढीमा २ सय २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ८० भन्दा बढी व्यक्ति वेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको त्यहाँको सैनिक सरकारले जनाएको छ । यागी...
by प्रकृति प्रेस | २ महिना | वातावरण, विश्व, समाचार
२८ भदौ, काठमाडौं यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा...
by प्रकृति प्रेस | २ महिना | वातावरण, विश्व, समाचार
२५ भदौ, काठमाडौं ‘यागी’ नामक शक्तिशाली आँधीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । उत्तरी भियतनामको फुथोक प्रान्तस्थित फोङचाउ पुल भत्किएर सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २ सय ५० हाराहारी व्यक्ति घाइते छन् । ठाउँ–ठाउँमा बाढी र...
by प्रकृति प्रेस | २ महिना | जीवजन्तु, रोचक प्रकृति, वातावरण, विश्व, समाचार
१८ भदौ, एजेन्सी मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा ठुलो संख्यामा माछा मरेपछि सरकारले नदी सरसफाईका लागि संकटकालको घोषणा गरेको छ । भोलोस बन्दरगाहमा कयौं टन माछा मरेपछि सहरभरी दुर्गन्ध फैलिएको छ । स्थानीय बासिन्दालाई स्वास्थ्य समस्या पर्ने ठहर गर्दै सरकारले मरेका माछा...
by प्रकृति प्रेस | ३ महिना | जीवजन्तु, रोचक प्रकृति, विश्व
१७ साउन, म्याड्रिड गाइ, भैंसी र अन्य चौपायलाई दुःख दिने किर्नाले टोकेपछि स्पेनमा एक जनाको मृत्यु भएको छ । ७४ वर्षीय वृद्धलाई इबोलासँग लक्षण मिल्दो रोग लागेर मृत्यु भएको हो । उनको मृत्यु अर्गन फेलियर भएर भएको बताइएको छ । किर्नाले टोकेपछि थलिएपछि ती वृद्धलाई राजधानी...