१० वैशाख, काठमाडौं । वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ । तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र […]