by प्रकृति प्रेस | ५ महिना | प्रकृति विशेष, वन, वातावरण, समाचार
१९ असोज, काठमाडौं विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण...