by प्रकृति प्रेस | ७ महिना | वातावरण, समाचार, समाज
१३ साउन, ललितपुर भारी वर्षाले दक्षिण ललितपुरको वाग्गमती गाउँपालिकामा ठुलो व्यापक क्षति पु¥याएको छ । शनिबार राति (१२ साउन)को वर्षाले मुख्य र सहायक सडकको आवागमन अवरुद्ध बनेको छ । शनिबार राति साढे ९ बजेदेखि करिब २ घण्टाको भीषण वर्षाले केही घरहरुमा क्षति पुगेको छ भने...