झोरमा हिलो खेल्दै रमाए किशोर किशोरी (तस्वीरहरु)

१५ असार, काठमाडौं । असार महिना नेपालमा धान रोप्ने मुख्य समय हो । खेतमा पानीसहित खनजोत गरेर हिलो बनाएको ठाउँमा धान रोप्ने गरिन्छ । रोपाईंको बेलामा हिलो खेल्नु एउटा उत्सव नै हो ।

१५ असारलाई सरकारले धान दिवशको रुपमा मनाउने गर्छ । त्यसैले यो दिन रोपाई महोत्सव कार्यक्रमहरु पनि आयोजना गरिन्छन् । काठमाडौं उपत्यकाका खेतहरुमा यो दिन बालबालिकादेखि वृद्धसम्म हिलो खेलेर रमाइलो गर्नेहरु धेरै भेटिन्छन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud