१ मंसिर, अर्घाखाँची। नेपालमा मात्र अभिलेख भएको पक्षी काँडे भ्याकुर अर्घाखाँचीमा भेटिएको छ । जिल्लाको दक्षिणी क्षेत्र शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पो पक्षी पहिलोपटक अभिलेख गरिएको हो । डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लामा पहिलो पटक यो पक्षीको आधिकारिक अभिलेख गरेको हो । सो कार्यालयका अनुसार यसअघि अर्घाखाँचीमा काँडे भ्याकुरको अभिलेख थिएन । कार्यालयका सूचना अधिकारी […]
