कठै ! पढाउन नजान्ने शिक्षकहरू

अहिले दश कक्षाको जाँचको परिणाम देखेर शिक्षाविद् धेरै दुःखी छन् । ‘यसपालि धेरै जना फेल हुन्छन् । किनभने विद्यार्थीले प्रत्येक विषयमा पास हुन ३५ ल्याउनै पर्छ’ भनेर शिक्षकहरू भन्दैथिए । विद्यार्थी डराइरहेका थिए ।

विभिन्न सरकारी र सामुदायिक स्कुलहरूमा वर्षैपिच्छे स्कुलको ड्रेस फेरिन्छ । सामुदायिक र सरकारी स्कुलमा आउने छात्र/छात्रा गरीब समुदायका नै हुन्छन्, स्कुलको व्यवस्थापनले ‘कमिशन’ का चक्करमा यो काम हुन्छ ।

जब नीलो रंगको शर्ट र पाइन्ट/स्कर्टको सट्टा ‘धर्के रातो, बैजनी जस्ता लुगाहरू लगाएर स्कुल आउनु, स्कुलको डे«स फेरियो’ भन्ने उर्दी जारी गर्छन्, तब त कति गरीब छात्राहरूले कि त स्कुल नै छोड्नुपर्छ, कि त धेरै छाक छोड्नुपर्छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud