मृत्यु हुनुअघि मानिसको दिमागमा के हुन्छ ?

स्नायुविज्ञ डा. हिमो बोर्हिनले मानिसको मृत्यु हुँदा मस्तिष्कमा के हुन्छ भन्ने कुरा लगभग थाहा पत्ता लगाइन् ।

हिमोले भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौं, शल्यक्रियापछि उनीहरूको दिमागबाट केही निस्किएको थियो, त्यसको पनि अध्ययन गरिरहेका थियौं । अचानक दुई मुसा मरे । जसकारण ती मुसाको मस्तिष्कमा हुने मृत्युको प्रक्रियालाई निगरानी गर्ने अवसर पायौं ।’

सेरोटोनिन एक रसायन हो, जसले जीवित प्राणीहरूको मुडलाई नियन्त्रण गर्छ । त्यो मरेका मुसाको दिमागमा सेरोटोनिनको मात्रा बढी देखेपछि डा. हिमोले दिमागमा धेरै प्रश्न उठे ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud