
पहिरोबाट जीवितै उद्धार, केहीको मृत्यु, केही बेपत्ता
काठमाडौं, २२ असार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ । घर माथिबाट पहिरो खस्दा रुरुक्षेत्र–३ की उजेली विक कच्ची घरमा पुरिएकी थिइन् । उनलाई जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको छ । बाढीले ३ […]
Read more