वन्यजन्तुका लागि पोखरी

३ साउन  
बाँकेको राप्तिसोनारी गाउँपालिका ८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानी पोखरी । शम्शेर बजारबाट १ हजार २ सय मिटर खानेपानीको पाइप जमिन मुनि विच्छ्याएर यो पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिरः रासस 


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud