by प्रकृति प्रेस | ५ महिना | जीवजन्तु, रोचक प्रकृति, विश्व
१७ साउन, म्याड्रिड गाइ, भैंसी र अन्य चौपायलाई दुःख दिने किर्नाले टोकेपछि स्पेनमा एक जनाको मृत्यु भएको छ । ७४ वर्षीय वृद्धलाई इबोलासँग लक्षण मिल्दो रोग लागेर मृत्यु भएको हो । उनको मृत्यु अर्गन फेलियर भएर भएको बताइएको छ । किर्नाले टोकेपछि थलिएपछि ती वृद्धलाई राजधानी...