by प्रकृति प्रेस | ४ महिना | वन, समाचार, समाज, साहित्य
९ भदौ, पर्वत ‘हरियो वन नेपालको धन’ भन्ने उखानविपरीतको अवस्था पर्वतमा देखा पर्दै गएको छ । जिल्लाका सामुदायिक वनमा स्थानीय उपभोक्ताको रुचि र सक्रियता घटेसँगै ५ वर्षयता वनको आम्दानीसमेत शून्य देखिएको छ । सहभागितामूलक वन व्यवस्थापनको अवधारणा अनुरूप सञ्चालित सामुदायिक वन...