by प्रकृति प्रेस | ३ महिना | जलवायु परिवर्तन, समाचार, समाज
४ असोज, मस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित जनशान्ति माध्यमिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोसेली स्याउ किनेर लैजाने गर्थे । उनका अनुसार कागबेनीमा छिटपुट रूपमा मात्रै...