
पृथ्वी जोगाउने ऐक्यबद्धता
प्रेमप्रसाद ढकाल १० असोज, काठमाडौं केही वर्षअघिको भाइरस आतंकले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रूस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ । छिनछिनमा आइरहने यस्ता अनेक खाले समस्याले विश्व सधैँ आतंकित बन्ने गरेको छ । बेरोजगारी बढेको छ । संसारभर जलवायु परिवर्तनको असरले […]
Read more