by प्रकृति प्रेस | २ महिना | दृष्टिकोण, पत्रपत्रिका, लेख/रचना, वातावरण, विचार
शोभाकर पराजुली ९ कात्तिक, काठमाडौँ। अबको २ सातापछि अर्थात् नोभेम्बर ११ देखि एक अन्तरमहाद्विपीय राष्ट्र अजरबैजानमा विश्वका २ सयभन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुखहरूको महाभेला सुरू हुँदैछ । हरेक अंग्रेजी वर्षको अन्तिमतिर जुटेर संयुक्त राष्ट्रसंघका ‘पक्षधर’...