by प्रकृति प्रेस | ३ हप्ता | जीवजन्तु, प्रकृति विशेष, समाचार
२४ मंसिर, कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा प्रवासी पक्षी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्र (आफ्नो थातथलो)मा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपक्षीका प्रजाति आइपुग्छन् । विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने...