by प्रकृति प्रेस | ३ हप्ता | तस्बिर, प्रकृति विशेष, रोचक प्रकृति, समाज
मुस्ताङमा बुधबार राति (२७ चैतमा) वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्रहुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन् ।...