subscribe us

[contact-form-7 id="1c2b01e" title="subscribe"]

Trending News

Editor's Picks

हात्तीबाट मकै जोगाउनै मुस्किल

२५ वैशाख, झापा । मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउन मुस्किल भएको छ । दिनहु आउने जंगली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३, लिलामाया गौतमको ३, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको […]

संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।   वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ । तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र […]

हिमपातपछिको निलगिरि

मुस्ताङमा बुधबार राति (२७ चैतमा) वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्रहुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन् । तस्बिर/रासस

ढोरपाटनमा सुरू भयो सिकार याम

१७ चैत, बागलुङ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरू भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ वटा बँदेलसहित ३५ वटा वन्यजन्तुको सिकार हुने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत १५ माघमा सिकारका लागि बोलपत्र आह्वान गरेको थियो ।दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud