by प्रकृति प्रेस | ९ महिना | जलवायु परिवर्तन, तस्बिर, समाज
३ साउन बाँकेको राप्तिसोनारी गाउँपालिका ८ ओभरीस्थित भगवती सामूदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पानी पोखरी । शम्शेर बजारबाट १ हजार २ सय मिटर खानेपानीको पाइप जमिन मुनि विच्छ्याएर यो पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिरः...