कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

१९ असोज, काठमाडौं    विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण...
वनमा खस्कियो समुदायको माया

वनमा खस्कियो समुदायको माया

९ भदौ, पर्वत   ‘हरियो वन नेपालको धन’ भन्ने उखानविपरीतको अवस्था पर्वतमा देखा पर्दै गएको छ । जिल्लाका सामुदायिक वनमा स्थानीय उपभोक्ताको रुचि र सक्रियता घटेसँगै ५ वर्षयता वनको आम्दानीसमेत शून्य देखिएको छ । सहभागितामूलक वन व्यवस्थापनको अवधारणा अनुरूप सञ्चालित सामुदायिक वन...
ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर

ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर

१४ असार, काठमाडौं । नेपाल र चीनबीच ऋणको ब्याजदरमा कुरा नमिल्दा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेन । नेपालले बीआरआई परियोजनाबाट सकेसम्म अनुदान मात्रै लिने र ऋण लिँदा पनि त्यो सहुलियतपूर्ण हुनुपर्ने सर्त राखेको छ । चीनले नेपाललाई...
घट्दै धान खेती क्षेत्र, प्रविधिले बढ्दै उत्पादन

घट्दै धान खेती क्षेत्र, प्रविधिले बढ्दै उत्पादन

१५ असार, काठमाडौं । सरकारले राष्ट्रिय धान दिवसका अवसरमा आज शनिबार भव्यतासाथ कार्यक्रम गर्दै छ । २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पहिलो पटक काठमाडौं उपत्यका बाहिर चितवनमा हुँदैछ । कृषि मन्त्रालयले चितवन बछौलीमा डेढ बिघामा रोपाइँ गरेर औपचारिक धान दिवस मनाउन...
दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

बहुमूल्य सम्पदालाई सस्तो गन्तव्य बनाएको नेपालले सगरमाथामा भीड देखाएको छ । तर, संरक्षणमा उदासिन देखिन्छ । यो सम्झिँदा दिगो पर्यटनप्रति नेपालको प्रयासमा धेरै प्रश्न उठिरह्यो । १५ असार, काठमाडौं । नेपालगञ्जबाट बझाङ, अछाम र मुगुमा नियमित उडान गर्ने वायुसेवा कम्पनीहरू जब...
प्राधिकरणले नेवानिलाई दियो वाइडबडी पूर्णमर्मत अनुमति

प्राधिकरणले नेवानिलाई दियो वाइडबडी पूर्णमर्मत अनुमति

१४ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङको पहलपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको पूर्ण मर्मत सी–चेकको अनुमति दिएको छ । वाइडबडी जहाज नाइन एनएनवाई जहाज अनुमति विनै सी चेकमा पठाएको भन्दै...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud