बाढीले बगर बन्यो गोटीखेल बजार

बाढीले बगर बन्यो गोटीखेल बजार

२५ कात्तिक, ललितपुर। दक्षिणपूर्वी ललितपुरको केन्द्र गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गते टुंगुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६ अर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका–३ का अध्यक्ष...
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

२१ कात्तिक, काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार (२५ कात्तिकमा) अजरबैजान प्रस्थान गर्ने भएका छन् । २९औँ कोपमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व...
बाढीले आरक्षका वन्यजन्तुमा क्षति

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

१२ कात्तिक, सुनसरी।   गत असोज दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले जंगल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्षको जंगलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ ।...
उद्धार ढिलो, मर्छन् वन्यजन्तु

उद्धार ढिलो, मर्छन् वन्यजन्तु

५ कात्तिक, कैलाली ।   गत बुधबार बिहान (३० असोजमा) कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प-यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । १७ चैत...
कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

१९ असोज, काठमाडौं    विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण...
बाढी प्रभावित बस्तीमा खानेपानी समस्या

बाढी प्रभावित बस्तीमा खानेपानी समस्या

१६ असोज, सर्लाही    अविरल वर्षापछिको बाढी तथा डुबानले सर्लाहीमा २ हजार ५ सय ३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि वाग्मती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिमका ८ वटा पालिका...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud