Latest Posts

महिला वा पुरुषको एक्लै छुट्टै अस्तित्व छ ?

अध्यात्म, दर्शन र विज्ञान मानव जीवन र त्योभन्दा पनि पर (सृष्टि, ब्रह्माण्ड आदि) को अर्थात् सम्पूर्ण संसारको अभिन्न हिस्सा हुन् भने जीवित प्राणी र मानव जीवनको अपरिहार्य अंश हुन्। अहिले हामी वैज्ञानिक युगमा छौं र तथ्यमा आधारित जानकारी र सूचनामा मात्र विश्वास गर्छौं र गर्नुपर्ने हुन्छ। अझ अहिलेको जस्तो पाठ्य, श्रव्य र दृश्य सामग्रीहरूको उपलब्धता […]
Read more

नेपालको परराष्ट्र मामिलामा मदन भण्डारी

नेपाली कम्युनिस्ट आन्दोलनका सैद्धान्तिक सूत्रधार एवं जननेता मदन भण्डारीको ७३औं जयन्तीको अवसरमा मदन भण्डारीलाई सम्झिने अनेकौं कोण र प्रसंगहरू हुनसक्छन् । मदन भण्डारीका धेरै सहकर्मीहरू नेपाली राजनीतिको नेतृत्वदायी भूमिकामा रहेका छन् भने उहाँसँगै काम गर्ने, भेट्ने र छलफल गर्ने अवसर पाएकाहरू नेपाली राजनीति, मानवअधिकार र सामाजिक आन्दोलनका विश्लेषक, अगुवा र अभियन्ताका रूपमा सक्रीय रहनुभएको छ […]
Read more

नेपालको राजनीतिक दिशाबोधमा जननेता मदन भण्डारी

नेपाली राजनीतिको तत्कालीन अन्तरविरोधको अवस्थामा जनाधिकार प्राप्तिका लागि गरिने संघर्षका सवालमा मुलुकको वामपन्थी आन्दोलनलाई नवीन विचारका साथ दिशाबोध गर्ने काम जननेता मदन भण्डारीले गर्नुभएको हो । शान्तिपूर्ण जनसंघर्ष नै संघर्षको मुख्य रूप हो भन्ने विचार नेपाली राजनीतिको व्यवहारमा पुष्टिसमेत भएपछि, मार्क्सवादको आलोकमा सिर्जित उक्त नवीन विचार एवं कार्यक्रम जनताको बहुदलीय जनवादका रूपमा विकसित भई मार्गदर्शक […]
Read more
1 2

Trending News

Editor's Picks

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

हात्तीबाट मकै जोगाउनै मुस्किल

२५ वैशाख, झापा । मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउन मुस्किल भएको छ । दिनहु आउने जंगली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३, लिलामाया गौतमको ३, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको […]

संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।   वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ । तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud