
किर्नाले टोक्दा वृद्धको मृत्यु
१७ साउन, म्याड्रिड गाइ, भैंसी र अन्य चौपायलाई दुःख दिने किर्नाले टोकेपछि स्पेनमा एक जनाको मृत्यु भएको छ । ७४ वर्षीय वृद्धलाई इबोलासँग लक्षण मिल्दो रोग लागेर मृत्यु भएको हो । उनको मृत्यु अर्गन फेलियर भएर भएको बताइएको छ । किर्नाले टोकेपछि थलिएपछि ती वृद्धलाई राजधानी म्याड्रिडस्थित ला पाज–कार्लोस तृतीय अस्पतालको आइसोलेसनमा राखिएको थियो । […]
Read more