by प्रकृति प्रेस | १ महिना | जीवजन्तु, प्रकृति विशेष, समाचार
८ फागुन, नवलपरासी। कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको संख्या बढ्दै गएको छ । यो समय गिद्ध घुम्ने मौसम भएकाले रेस्टुरेन्टमा गिद्धको संख्या बढ्दै गएको रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए ।...