
जलवायु न्यायको वहस
लोकराज अवस्थी जलवायु परिवर्तन तथा संकट नेपालका लागि मुख्य चुनौती रहेको छ । पछिल्लो समय जलवायु संकटका कारण ठुलठुला महामारी, प्रकृतिक प्रकोप तथा पर्यावरणीय विनाश भइरहेको छ, जसको प्रभावले मानवीय तथा प्राकृतिक क्षति भइरहेको छ । सँगसँगै आममानिसको नियमित जीवनशैलीमा परिवर्तन भइरहेको छ । अझ भन्नुपर्दा, जलवायु संकटले आममानिस मात्र होइन, देश नै प्रभावित भएको […]
Read more