
ढोरपाटनः सिकार र पर्या–पर्यटनको आधार
१० असोज, म्याग्दी ढोरपाटन सिकार आरक्ष पूर्वी रूकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्षको ६० प्रतिशत पूर्वी रूकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको एकमात्र सिकार आरक्ष हो । यो आरक्ष पर्यटनका लागि मात्र […]
Read more