
तापक्रम वृद्धिको असरः मुस्ताङको लेतेमा फल्न छाड्यो स्याउ
४ असोज, मस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित जनशान्ति माध्यमिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोसेली स्याउ किनेर लैजाने गर्थे । उनका अनुसार कागबेनीमा छिटपुट रूपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो । ‘तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैंले टिपेर घर जाँदा स्याउ […]
Read more