
बाढी प्रभावित बस्तीमा खानेपानी समस्या
१६ असोज, सर्लाही अविरल वर्षापछिको बाढी तथा डुबानले सर्लाहीमा २ हजार ५ सय ३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि वाग्मती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिमका ८ वटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २ सय ९० […]
Read more