
वनमा खस्कियो समुदायको माया
९ भदौ, पर्वत ‘हरियो वन नेपालको धन’ भन्ने उखानविपरीतको अवस्था पर्वतमा देखा पर्दै गएको छ । जिल्लाका सामुदायिक वनमा स्थानीय उपभोक्ताको रुचि र सक्रियता घटेसँगै ५ वर्षयता वनको आम्दानीसमेत शून्य देखिएको छ । सहभागितामूलक वन व्यवस्थापनको अवधारणा अनुरूप सञ्चालित सामुदायिक वन उपभोक्ता समूह निष्क्रिय छन् । बर्सेनि करोडौँ रकम आम्दानी गर्ने पर्वतका ३ सय ८८ वटा वन उपभोक्ता […]
Read more