किर्नाले टोक्दा वृद्धको मृत्यु

१७ साउन, म्याड्रिड   गाइ, भैंसी र अन्य चौपायलाई दुःख दिने किर्नाले टोकेपछि स्पेनमा एक जनाको मृत्यु भएको छ । ७४ वर्षीय वृद्धलाई इबोलासँग लक्षण मिल्दो रोग लागेर मृत्यु भएको हो । उनको मृत्यु अर्गन फेलियर भएर भएको बताइएको छ । किर्नाले टोकेपछि थलिएपछि ती वृद्धलाई राजधानी म्याड्रिडस्थित ला पाज–कार्लोस तृतीय अस्पतालको आइसोलेसनमा राखिएको थियो । […]

ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर

१४ असार, काठमाडौं । नेपाल र चीनबीच ऋणको ब्याजदरमा कुरा नमिल्दा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेन । नेपालले बीआरआई परियोजनाबाट सकेसम्म अनुदान मात्रै लिने र ऋण लिँदा पनि त्यो सहुलियतपूर्ण हुनुपर्ने सर्त राखेको छ । चीनले नेपाललाई अहिले दिँदै आएको ऋणको ब्याज बढी र भुक्तानी अवधि कम भएकाले नेपालको प्रस्ताव […]

घट्दै धान खेती क्षेत्र, प्रविधिले बढ्दै उत्पादन

१५ असार, काठमाडौं । सरकारले राष्ट्रिय धान दिवसका अवसरमा आज शनिबार भव्यतासाथ कार्यक्रम गर्दै छ । २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पहिलो पटक काठमाडौं उपत्यका बाहिर चितवनमा हुँदैछ । कृषि मन्त्रालयले चितवन बछौलीमा डेढ बिघामा रोपाइँ गरेर औपचारिक धान दिवस मनाउन लागेको हो । मन्त्रालयले धान दिवसका अवसरमा भव्य कार्यक्रम गर्दै गर्दा धान […]

दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

बहुमूल्य सम्पदालाई सस्तो गन्तव्य बनाएको नेपालले सगरमाथामा भीड देखाएको छ । तर, संरक्षणमा उदासिन देखिन्छ । यो सम्झिँदा दिगो पर्यटनप्रति नेपालको प्रयासमा धेरै प्रश्न उठिरह्यो । १५ असार, काठमाडौं । नेपालगञ्जबाट बझाङ, अछाम र मुगुमा नियमित उडान गर्ने वायुसेवा कम्पनीहरू जब वसन्त ऋतु प्रारम्भ हुन्छ, त्यसपछि लुक्ला उडानमा केन्द्रित हुन्छन् । नियमित उडान छाडेरै कम्पनीहरू […]

प्राधिकरणले नेवानिलाई दियो वाइडबडी पूर्णमर्मत अनुमति

१४ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङको पहलपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको पूर्ण मर्मत सी–चेकको अनुमति दिएको छ । वाइडबडी जहाज नाइन एनएनवाई जहाज अनुमति विनै सी चेकमा पठाएको भन्दै प्राधिकरणले निगमका कार्यकारी निर्देशकसहितका अधिकारीलाई एकाउन्टेबल म्यानेजरको रूपमा काम गर्न समेत रोक लगाएको थियो ।

दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

बहुमूल्य सम्पदालाई सस्तो गन्तव्य बनाएको नेपालले सगरमाथामा भीड देखाएको छ । तर, संरक्षणमा उदासिन देखिन्छ । यो सम्झिँदा दिगो पर्यटनप्रति नेपालको प्रयासमा धेरै प्रश्न उठिरह्यो । १५ असार, काठमाडौं । नेपालगञ्जबाट बझाङ, अछाम र मुगुमा नियमित उडान गर्ने वायुसेवा कम्पनीहरू जब वसन्त ऋतु प्रारम्भ हुन्छ, त्यसपछि लुक्ला उडानमा केन्द्रित हुन्छन् । नियमित उडान छाडेरै कम्पनीहरू […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud