हराउन थाल्यो लुतो फ्याक्ने चलन

प्राडा तीर्थप्रसाद मिश्र १ साउन, काठमाडौं  बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस महिनामा मनाइन्छन् भने अन्य चाडबाडको […]

गण्डकी विश्वविद्यालयमा एआईको अध्यापन हुने

४ साउन, काठमाडौं  विभिन्न पेशा व्यवसायमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग अनिवार्य हुने चर्चा भइरहेका बेला नेपालमा एआईको औपचारिक पठनपाठन हुने भएको छ । गण्डकी विश्वविद्यालयले स्नातकोत्तर तहमा २ वर्षे कार्यक्रमको तयारी अघि बढाएको हो । ४ सेमेष्टरमा पहिलो ब्याचमा २० जना विद्यार्थीलाई अध्यापन गराइने सो विश्वविद्यालयले जनाएको छ । नेपाल र एसियाकै सन्दर्भमा यस्तो पाठ्यक्रम पहिलो […]

ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर

१४ असार, काठमाडौं । नेपाल र चीनबीच ऋणको ब्याजदरमा कुरा नमिल्दा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेन । नेपालले बीआरआई परियोजनाबाट सकेसम्म अनुदान मात्रै लिने र ऋण लिँदा पनि त्यो सहुलियतपूर्ण हुनुपर्ने सर्त राखेको छ । चीनले नेपाललाई अहिले दिँदै आएको ऋणको ब्याज बढी र भुक्तानी अवधि कम भएकाले नेपालको प्रस्ताव […]

घट्दै धान खेती क्षेत्र, प्रविधिले बढ्दै उत्पादन

१५ असार, काठमाडौं । सरकारले राष्ट्रिय धान दिवसका अवसरमा आज शनिबार भव्यतासाथ कार्यक्रम गर्दै छ । २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पहिलो पटक काठमाडौं उपत्यका बाहिर चितवनमा हुँदैछ । कृषि मन्त्रालयले चितवन बछौलीमा डेढ बिघामा रोपाइँ गरेर औपचारिक धान दिवस मनाउन लागेको हो । मन्त्रालयले धान दिवसका अवसरमा भव्य कार्यक्रम गर्दै गर्दा धान […]

दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

बहुमूल्य सम्पदालाई सस्तो गन्तव्य बनाएको नेपालले सगरमाथामा भीड देखाएको छ । तर, संरक्षणमा उदासिन देखिन्छ । यो सम्झिँदा दिगो पर्यटनप्रति नेपालको प्रयासमा धेरै प्रश्न उठिरह्यो । १५ असार, काठमाडौं । नेपालगञ्जबाट बझाङ, अछाम र मुगुमा नियमित उडान गर्ने वायुसेवा कम्पनीहरू जब वसन्त ऋतु प्रारम्भ हुन्छ, त्यसपछि लुक्ला उडानमा केन्द्रित हुन्छन् । नियमित उडान छाडेरै कम्पनीहरू […]

प्राधिकरणले नेवानिलाई दियो वाइडबडी पूर्णमर्मत अनुमति

१४ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङको पहलपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको पूर्ण मर्मत सी–चेकको अनुमति दिएको छ । वाइडबडी जहाज नाइन एनएनवाई जहाज अनुमति विनै सी चेकमा पठाएको भन्दै प्राधिकरणले निगमका कार्यकारी निर्देशकसहितका अधिकारीलाई एकाउन्टेबल म्यानेजरको रूपमा काम गर्न समेत रोक लगाएको थियो ।

दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

बहुमूल्य सम्पदालाई सस्तो गन्तव्य बनाएको नेपालले सगरमाथामा भीड देखाएको छ । तर, संरक्षणमा उदासिन देखिन्छ । यो सम्झिँदा दिगो पर्यटनप्रति नेपालको प्रयासमा धेरै प्रश्न उठिरह्यो । १५ असार, काठमाडौं । नेपालगञ्जबाट बझाङ, अछाम र मुगुमा नियमित उडान गर्ने वायुसेवा कम्पनीहरू जब वसन्त ऋतु प्रारम्भ हुन्छ, त्यसपछि लुक्ला उडानमा केन्द्रित हुन्छन् । नियमित उडान छाडेरै कम्पनीहरू […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud