Latest Posts

पहरामा पाइला

जाजरकोटको बारेकोट गाउँपालिका–४स्थित कराइचुला हिमालमा वन लसुन संकलनका लागि जुटेका स्थानीय । वन लसुन प्रतिकेजी ३ हजार ५ सय रूपैयाँमा बिक्री हुने गर्छ । तस्बिरः रासस 
Read more

तीनकुनेमा वृक्षरोपण

३० असार, काठमाडौं  कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । म्यान्मारकी समाजसेवी तुलसी थापाले उपलब्ध गराएकी १५ वटा तेजपातका बिरुवा वाग्मती सफाइ महाअभियानको ५ सय ८३औँ हप्ताको अवसरमा (आज आइतबार)  रोपिएको हो । वाग्मती सफाई अभियानकर्मी किशोरसिंह शाहीका अनुसार थापाले उपलब्ध गराएका बिरुवाका अतिरिक्त पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपातसहित ५० भन्दा बढी ५ फिट […]
Read more

प्राकृतिक उपहारको संरक्षण

कृष्णप्रसाद सिग्देल   शीतल हिमाली भूभागमा बसोबास गर्न मन पराउने शेर्पा जातिको परम्परागत पहिचान तथा व्यवसायसँग जोडिएको व्यवसाय चौँरीपालन हो । नेपालको उच्च हिमाली भूभागमा बसोबास गर्ने शेर्पाको चौँरीपालनलाई पुर्ख्यौली पेसा पनि भन्ने गरिन्छ । शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र प्राकृतिक र जैविक विविधता मात्रै नभएर सांस्कृतिक सम्पदाले पनि भरिपूर्ण छ । पर्यटन प्रवर्धनमा यी […]
Read more

विज्ञहरू बुझ्दैछन् भीषण वर्षाको अवस्था

२९ असार, कञ्चनपुर  गत साता कञ्चनपुर र आसपासका भेगहरूमा भएको गति भारी वर्षाको अवस्थाको तथ्य बुझ्न जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूको टोली स्थलगत अध्ययनमा खटिएको छ । विभागका वरिष्ठ मौसमविद् (मेटियोरोलोजिस्ट) डा. इन्दिरा कँडेल नेतृत्वको टोलीले दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रका साथै कञ्चनपुरको हनुमाननगर र […]
Read more

कांग्रेस नेता शाही बने वन मन्त्री

३१ असार, काठमाडौं  नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नवगठित सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । २२ सदस्यीय संघीय मन्त्रिपरिषद्मा उनी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने एक्ला मन्त्री बनेका छन् । ३ वर्षअघि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचिन शाही ओली नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री हुने ९ जनामध्ये एक हुन् । नवगठित मन्त्रिपरिषद्मा कांग्रेसबाट […]
Read more
1 2 3

Trending News

Editor's Picks

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

हात्तीबाट मकै जोगाउनै मुस्किल

२५ वैशाख, झापा । मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउन मुस्किल भएको छ । दिनहु आउने जंगली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३, लिलामाया गौतमको ३, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको […]

संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।   वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ । तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud