बाढीले बगर बन्यो गोटीखेल बजार

बाढीले बगर बन्यो गोटीखेल बजार

२५ कात्तिक, ललितपुर। दक्षिणपूर्वी ललितपुरको केन्द्र गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गते टुंगुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६ अर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका–३ का अध्यक्ष...
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

२१ कात्तिक, काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार (२५ कात्तिकमा) अजरबैजान प्रस्थान गर्ने भएका छन् । २९औँ कोपमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व...
जलवायु कूटनीतिको प्रभाव

जलवायु कूटनीतिको प्रभाव

शोभाकर पराजुली  ९ कात्तिक, काठमाडौँ।   अबको २ सातापछि अर्थात् नोभेम्बर ११ देखि एक अन्तरमहाद्विपीय राष्ट्र अजरबैजानमा विश्वका २ सयभन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुखहरूको महाभेला सुरू हुँदैछ । हरेक अंग्रेजी वर्षको अन्तिमतिर जुटेर संयुक्त राष्ट्रसंघका ‘पक्षधर’...
कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

१९ असोज, काठमाडौं    विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण...
यागीले म्यानमामा २ सय भन्दा बढीको मृत्यु

यागीले म्यानमामा २ सय भन्दा बढीको मृत्यु

२ असोज, काठमाडौं   ‘यागी’ नामक आँधीको प्रभावले म्यानमा ठुलो जनधनको क्षति भएको छ । भीषण वर्षासँगैको बाढीमा २ सय २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ८० भन्दा बढी व्यक्ति वेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको त्यहाँको सैनिक सरकारले जनाएको छ । यागी...
यागी आँधी प्रभावः म्यान्मामा बढ्यो, भियतनाममा घट्यो

यागी आँधी प्रभावः म्यान्मामा बढ्यो, भियतनाममा घट्यो

२८ भदौ, काठमाडौं   यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud