२८ जेठयता १२५ जनाले गुमाए ज्यान

३ साउन, काठमाडौंअविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी हालसम्म १ सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौंमा २, कोशी प्रदेशमा २२, मधेसमा ५, वाग्गमतीमा २०, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिम...

गण्डकी विश्वविद्यालयमा एआईको अध्यापन हुने

४ साउन, काठमाडौं  विभिन्न पेशा व्यवसायमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग अनिवार्य हुने चर्चा भइरहेका बेला नेपालमा एआईको औपचारिक पठनपाठन हुने भएको छ । गण्डकी विश्वविद्यालयले स्नातकोत्तर तहमा २ वर्षे कार्यक्रमको तयारी अघि बढाएको हो । ४ सेमेष्टरमा पहिलो...
संरक्षणको पर्खाइमा न्हुँ पोखरी

संरक्षणको पर्खाइमा न्हुँ पोखरी

संरक्षणको पर्खाइमा रहेको ललितपुरको लगनखेलमा अवस्थित न्हुँ पोखरी । उक्त पोखरी मल्लकालीन समयमै निर्माण भएको स्थानीयको भनाइ छ । तस्बिरः...
अब खुल्लान् त रोकिएका आईपीओ ?

अब खुल्लान् त रोकिएका आईपीओ ?

१४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै रिलायन्स स्पिनिङ मिल्सलाई ‘बुक बिल्डिङ’ विधिबाट प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएपछि अन्य कम्पनीले पनि आईपीओ अनुमति पाउने चर्चा छ । धितोपत्र बोर्डले कुल ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर...
पहिरोबाट जीवितै उद्धार, केहीको मृत्यु, केही बेपत्ता

पहिरोबाट जीवितै उद्धार, केहीको मृत्यु, केही बेपत्ता

काठमाडौं, २२ असार   गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ । घर माथिबाट पहिरो खस्दा रुरुक्षेत्र–३ की उजेली विक कच्ची घरमा पुरिएकी थिइन् । उनलाई जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु...

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud