Latest Posts

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ । जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको उत्पादन, चोट लाग्दा त्यसलाई सोस्ने काम पनि पानीले नै गर्छ । शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ । हामीले […]
Read more

धेरै कोल्ड कफी पिउँदा स्वास्थ्यलाई हुन्छ हानि

अहिले अत्याधिक गर्मीको समय छ । शरीर र अनुहार पसिनाले असिनपसिन छ । यस्तोमा दिमागले चिसो पेय खोज्छ । चिसो पेयमा धेरैको रोजाइमा लस्सी र जुस पर्छ । आजभोलि धेरैको रोजाइमा कोल्ड कफी पनि पर्ने गरेको छ । कोल्ड कफीका पारखीहरु दिनमा चार-पाँच पटकसम्म यसको सेवन गर्छन् । जसकारण धेरैलाई त यो लत नै जसरी […]
Read more

कति स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

रातो, पहेंलो, गुलाबी र हरियो । कहिलेकाहीं पिसाबको रङ इन्द्रेणी जस्तो पनि हुनसक्छ । यो बैजनी, सुन्तला वा नीलो रङ पनि हुनसक्छ । पिसाबको रङमा यस्ता कैयौं परिवर्तन आउनु भनेको सामान्य अवस्था मान्न सकिंदैन । पिसाबको माध्यमबाट हाम्रो शरीरले फोहोर पदार्थ बाहिर निकाल्छ । यसले शरीरमा प्रोटिन, मांसपेशी र रातो रक्तकोषिकाहरू मिसिएर बन्ने नाइट्रोजनयुक्त फोहोर […]
Read more

मृत्यु हुनुअघि मानिसको दिमागमा के हुन्छ ?

स्नायुविज्ञ डा. हिमो बोर्हिनले मानिसको मृत्यु हुँदा मस्तिष्कमा के हुन्छ भन्ने कुरा लगभग थाहा पत्ता लगाइन् । हिमोले भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौं, शल्यक्रियापछि उनीहरूको दिमागबाट केही निस्किएको थियो, त्यसको पनि अध्ययन गरिरहेका थियौं । अचानक दुई मुसा मरे । जसकारण ती मुसाको मस्तिष्कमा हुने मृत्युको प्रक्रियालाई निगरानी गर्ने अवसर पायौं ।’ सेरोटोनिन एक […]
Read more

धुम्रपानको लतबारे नवाजुद्दिन भन्छन्- जब मजा आउन थाल्यो अनि छाडिदिएँ

काठमाडौं । नवाजुद्दिन सिद्दिकी बलिउडका उम्दा र मेहनती कलाकार हुन् । उनी जब स्क्रिनमा आउँछन्, छोटो भूमिकामा पनि आफ्नो दमदार उपस्थिति जनाउँछन् । हाल उनी आगामी फिल्म ‘रौतू का राज’ लाई लिएर चर्चामा छन् । फिल्ममा उनले एक अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका छन् । एक पडकास्ट अन्तर्वार्तामा उनले फिल्म र निजी जीवनका विषयमा केही […]
Read more

Trending News

Editor's Picks

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

हात्तीबाट मकै जोगाउनै मुस्किल

२५ वैशाख, झापा । मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउन मुस्किल भएको छ । दिनहु आउने जंगली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३, लिलामाया गौतमको ३, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको […]

संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।   वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ । तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र […]

हिमपातपछिको निलगिरि

मुस्ताङमा बुधबार राति (२७ चैतमा) वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्रहुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन् । तस्बिर/रासस

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud