
सरकारले सगरमाथा संवाद आयोजना गर्ने
६ साउन, काठमाडौं जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष भोगिरहेका नेपालजस्ता पर्वतीय देशहरूका समस्या अन्तर्राष्ट्रियस्तरमा अवगत गराउन सरकारले सगरमाथा संवाद आयोजना गर्ने भएको छ । यसअघि २ पटक मिति तय भएर अन्तिम चरणमा स्थगित भएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्यमा वर्तमान सरकार जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (६ साउनमा) संसदमा विश्वासको मत माग्ने क्रममा सगरमाथा […]
Read more