
अब खुल्लान् त रोकिएका आईपीओ ?
१४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै रिलायन्स स्पिनिङ मिल्सलाई ‘बुक बिल्डिङ’ विधिबाट प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएपछि अन्य कम्पनीले पनि आईपीओ अनुमति पाउने चर्चा छ । धितोपत्र बोर्डले कुल ११ लाख ५५ हजार ९ सय ६० कित्ता सेयर प्रतिइकाइ ८ सय २० रुपैयाँ ८० पैसाका दरले निष्कासन गर्न रिलायन्सलाई स्वीकृति […]
Read more