Latest Posts

संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।   वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ । तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र […]
Read more

क्रसर उद्योगको ज्यादती

२९ पुस।  नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त मुलुक हो । भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११औँ स्थानमा पर्छ भने जलवायु जोखिमका हिसाबले पनि नेपाल उच्च स्थानमा पर्छ । जलवायु परिवर्तनका कारण नेपालले यताका वर्षमा धेरै क्षति बेहोेर्न थालेको छ । हिमालमा हिउँ पग्लिएर काला पहाड हुँदै छन् भने हिमनदी विस्फोटको उच्च जोखिम छ । सोलुखुम्बुको […]
Read more

‘वाम्पायर्स अफ विजयनगर’ मा आयुष्मानको जोडी रश्मिका

काठमाडौं । फिल्ममेकर दिनेश विजनको हरर युनिभर्सका फिल्मले बक्स अफिसमा एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । सन् २०१८ मा श्रद्धा कपुर स्टार ‘स्त्री’ बाट सुरु भएको यो युनिभर्सको पछिल्लो फिल्म ‘मुन्ज्या’ हो भने ‘स्त्री २’ प्रदर्शन तयारीमा छ । अब यो हरर युनिभर्सले अब अर्को फिल्म ल्याउने तयारी गर्दैछ, जसमा आयुष्मान खुराना मुख्य भूमिकामा […]
Read more

हलिउड अभिनेता बिल कोब्सको ९० वर्षको उमेरमा निधन

काठमाडौं । हलिउड अभिनेता बिल कोब्सको निधन भएको छ । डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता हिट फिल्मका अभिनेता कोब्सको ९० वर्षको उमेरमा निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु बिलको क्यालिफोर्नियास्थित घरमा मंगलबार निधन भएको पुष्टि गरेका छन् ।
Read more

हिना खानलाई स्तन क्यान्सर, भन्छिन्- यससँग डटेर लड्न म पूरै प्रतिबद्ध छु

काठमाडौं । भारतीय अभिनेत्री हिना खान स्तन क्यान्सरसँग जुधिरहेकी छन् । उनलाई तेस्रो चरणको स्तन क्यान्सर भएको बीबीसीले जनाएको छ । अभिनेत्री खानले पनि सामाजिक सञ्जालमार्फत पनि यसबारे जानकारी दिएकी छन् । इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘यो गम्भीर बिरामीको बाबजुद म सबैलाई आश्वस्त पार्न चाहन्छु, म ठीक छु । म बलियो मन बनाएर यस रोगसँग […]
Read more

‘गितार बजाउन सिकिरहेको छु, डान्स सिक्ने मन छ’

करिअर बनाउने दौडमा यसरी हिंडिएछ कि मनपर्ने र आफूखुशी हुने कुरा छोडेर लागिएछ । अब त उमेरका कारण पनि कहाँ गएर पढ्ने, डान्स सिक्न कहाँ जाने भन्ने हुँदोरहेछ । ‘जात्रा’ देखि ‘महाजात्रा’ सम्म आइपुग्दा प्रदीप भट्टराई नेपालको एक सफल र चर्चित निर्देशकका रूपमा चिनिन्छन् । ‘कमेडी च्याम्पियन’को जजका रूपमा उनलाई टिभीमा हेर्ने दर्शकको संख्या पनि […]
Read more
1 2

Trending News

Editor's Picks

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

हात्तीबाट मकै जोगाउनै मुस्किल

२५ वैशाख, झापा । मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउन मुस्किल भएको छ । दिनहु आउने जंगली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३, लिलामाया गौतमको ३, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको […]

संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।   वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ । तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र […]

हिमपातपछिको निलगिरि

मुस्ताङमा बुधबार राति (२७ चैतमा) वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको निलगिरि हिमाल । मुस्ताङको थासाङ क्षेत्रहुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा बेमौसमी हिमपात भएसँगै डाँडाकाँडा, बस्ती र हिमाल सेताम्मे भएका छन् । तस्बिर/रासस

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud