by प्रकृति प्रेस | ५ महिना | वातावरण, समाचार, समाज
१३ साउन, ललितपुर भारी वर्षाले दक्षिण ललितपुरको वाग्गमती गाउँपालिकामा ठुलो व्यापक क्षति पु¥याएको छ । शनिबार राति (१२ साउन)को वर्षाले मुख्य र सहायक सडकको आवागमन अवरुद्ध बनेको छ । शनिबार राति साढे ९ बजेदेखि करिब २ घण्टाको भीषण वर्षाले केही घरहरुमा क्षति पुगेको छ भने...
by प्रकृति प्रेस | ५ महिना | पत्रपत्रिका, लेख/रचना, विचार, समाज
शुशिला खड्का१० साउन, काठमाडौं कुनै पनि स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनुका साथै जीवनयापन र वातावरणमा प्रतिकूल अवस्था विपद्ले ल्याउँछ । वास्तवमा विपत् यस्तो अवस्था हो, जसले व्यक्तिलाई निस्सहाय बनाई व्यक्तिको दैनिक जीवनलाई नै अवरुद्ध बनाइदिन्छ ।...
by प्रकृति प्रेस | ५ महिना | तस्बिर, समाज
जाजरकोटको बारेकोट गाउँपालिका–४स्थित कराइचुला हिमालमा वन लसुन संकलनका लागि जुटेका स्थानीय । वन लसुन प्रतिकेजी ३ हजार ५ सय रूपैयाँमा बिक्री हुने गर्छ । तस्बिरः...
by प्रकृति प्रेस | ५ महिना | वातावरण, समाज
३० असार, काठमाडौं कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । म्यान्मारकी समाजसेवी तुलसी थापाले उपलब्ध गराएकी १५ वटा तेजपातका बिरुवा वाग्मती सफाइ महाअभियानको ५ सय ८३औँ हप्ताको अवसरमा (आज आइतबार) रोपिएको हो । वाग्मती सफाई...
by प्रकृति प्रेस | ५ महिना | दृष्टिकोण, पत्रपत्रिका, लेख/रचना, समाचार, समाज
कृष्णप्रसाद सिग्देल शीतल हिमाली भूभागमा बसोबास गर्न मन पराउने शेर्पा जातिको परम्परागत पहिचान तथा व्यवसायसँग जोडिएको व्यवसाय चौँरीपालन हो । नेपालको उच्च हिमाली भूभागमा बसोबास गर्ने शेर्पाको चौँरीपालनलाई पुर्ख्यौली पेसा पनि भन्ने गरिन्छ । शेर्पा समुदायको...
by प्रकृति प्रेस | ५ महिना | दृष्टिकोण, लेख/रचना, विज्ञान/प्रविधि, समाज
प्राडा तीर्थप्रसाद मिश्र १ साउन, काठमाडौं बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने...